मोडल चाँदनि गिरि र D. A. M of dance crew को नयाँ गितको छायाँकन सम्पन्न , फरक र उत्कृष्ट बनेको निर्देशकको दावि

Spread the love

सौगात छेत्रि !

राजधानि बाट सबैभन्दा टाढाको ठाउँ हो सुदुरपश्चिम । हरेक कुरामा पौच र अभावले गर्दा खासै बिकशित छैन । तर पछिल्लो समयमा भने साङ्गितिक छेत्रमा निकै अगाडि बढिरहेको देखिन्छ ।

बिगत केहि समय यता अाफ्नै स्थानिय स्रोत , साधनको प्रयोग गरि स्थानियकै निर्माणमा स्थानिय कलाकारहरुले स्थान पाइरहेका छन । यसै क्रममा एकाएक चर्चामा अाउन सफल मोडल हुन चाँदनि गिरि । उनको अभिनयमा हिजो भर्खर मात्र श्रिराम फिल्म्स धनगढिको दृष्य निर्माणमा नयाँ म्युजिक भिडियो निर्माण गरिएको छ । उक्त गितमा सुदुरपश्चिमको यतिबेला चर्चित मानिने D. A. M of dance crew को समेत अभिनय रहेको छ । बिजय कार्किको स्वर अनि TR PYASI को र्याप रहेको उक्त गित अलङ्कार स्टुडियो , अनामनगरमा रेकर्ड गरिएको थियो ।

उक्त गितको छायँाकन अमित बि.क अनि श्रृङ्गार सँगिता चन्द ठकुरि ले गरेका हुन । निकै नै मिठा मिठा गितहरु निर्देशन गरि सकेका D. A,.M OF DANCE CREW का member दिपक साउदले उक्त भिडियो निर्देशन गरेका हुन ।भिडियो अति नै उत्कृष्ट बनेको मोडल गिरि बताउँछिन । अबको केहि दिनमा उक्त भिडियो TR PYASI युटुब च्यानल मार्फत सार्वजनिक गरिने छ ।

पुराना गितहरु भन्दा फरक गर्ने कोशिस गरेका छौ , अाशा छ पुराना कामहरु भन्दा अझै धेरै दर्शकहरुले माया गर्नुहुनेछ , मोडल गिरि बताउँछिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *