बिभिन्न युटुव च्यानल मार्फत चर्चा बटुलेकि तथा चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणिबाट दर्शकको मन जित्न सफल बाल गायिका कमला घिमिरे दुर्घटनामा परेकि छिन । धादिङ्ग घर भइ हाल बिभिन्न कार्यक्रम तथा चर्चित गितहरुमा स्वर दिइसकेकि उनि दुर्घटनामा पनि चोट लागेको छ ।
चोट सामान्य रहेको र उपचार भइरहेको छ । उनको दायाँ हातमा चोट लागेको र सामान्य अवस्था रहेको जानकारि पाइएको छ ।