चर्चित लोकदोहोरि बाल गायिका कमला घिमिरे दुर्घटनामा परि घाइते

Spread the love

बिभिन्न युटुव च्यानल मार्फत चर्चा बटुलेकि तथा चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणिबाट दर्शकको मन जित्न सफल बाल गायिका कमला घिमिरे दुर्घटनामा परेकि छिन । धादिङ्ग घर भइ हाल बिभिन्न कार्यक्रम तथा चर्चित गितहरुमा स्वर दिइसकेकि उनि दुर्घटनामा पनि चोट लागेको छ ।

चोट सामान्य रहेको र उपचार भइरहेको छ । उनको दायाँ हातमा चोट लागेको र सामान्य अवस्था रहेको जानकारि पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *