फेसबुक ग्रुप “बाहुन डाँडो ” निकै चर्चामा ,

Spread the love

सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालमा प्राय सुनिने नाम हो ” बाहुन डाँडो ” । यो कुनै Brand वा production नभएर एउटा फेसबुक ग्रुप हो जुन नितान्त मनोरञ्जनका लागि स्थापना गरिएको थियो ।

बाहुन बर्गहरुलाइ Target गरेर स्थापना गरिएको उक्त ग्रुप यतिबेला सामुहिक बनिसकेको छ । लगभग ७७ वटै जिल्लाको मान्छेहरु अटाएको एक साझा फुलबारि जस्तै बनिसकेको छ ” बाहुन डाँडो ” । अझै धेरै मान्छेहरुले बाहुन डाँडोको बास्तविक परिचय नबुझेर नै चर्चाको भरमा ग्रुप त्याट समेत स्थापना गरेको देखिन्छ ।

स्थापना भको थोरै समयमै 100k + members जोडिनुभको छ । यो एकदमै ठुलो उपलब्धि हो । यति चाँडो ग्रुप बृद्दि हुनु पनि एक अाश्चार्यजनक कुरा मानिन्छ । 100k + members पुगेको अवसरमा शुभकामना सहित यो एक युवाहरुको सञ्जाल हो , यसलाइ मनोरञ्जनको लागि मात्र नभइ सामाजिक कार्य र देशको लागि योगदान दिने बाटो बनाउन पाए अझै गर्व महशुस हुने कुरा नि कता कता member हरुबाट सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *