कोरोना सङ्क्रमणबाट बुटवलमा २ जनाको मृत्यु

Spread the love

पवन शर्मा ,बुटवल ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो भने अर्काको रिपोर्ट आउन बाँकी छ ।

कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *