तिज गितहरुले बजार तताउने बेलामा पनि ट्रेन्डिङ्ग नं १८ मा ” हेर यो मुटुमा चिरा पर्या छ ” (भिडियो सहित )

Spread the love

सौगात छेत्रि । यतिबेला तिजको गितहरुले बजार तताउने बेला हो । तर केहि अन्य उत्कृष्ट गितहरुले समेत स्थान पाउनु र दर्शकहरुले मन पराइदिनु सकरात्मक पक्ष हो । ” यस्तै केहि समय अगाडि दुई अक्षरको माया’ गीतको अफिसियल भिडियो सार्वजनिक भएको थियो । सार्वजनिक भएलगत्तै केहि समयमै trending मा पर्न सफल भएको थियो । र यतिबेला उक्त गित ट्रेन्डिङ्ग नं १८ मा पुगिसकेको छ । अडियो , भिडियो उत्कृष्ट बनेको छ यसमा कुनै दुइ मत छैन , र दर्शकहरुले अझै माया गरेर यो भन्दा माथि पुगाउने कुरामा समेत दुइ मत नभएको निर्देशक बरालले प्रस्ट मिडियालाइ बताए ।

बादल थापाको शब्द, लय र स्वरमा सजिएको गीतमा चिरञ्जीवी सापकोटा र रोशनी कार्कीको अभिनय छ ।भिडियोमा कलाकार प्रेम पुरी र राज थापा क्षेत्रीको पनि अभिनय छ। सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका हुन । दर्शकबाट राम्रै प्रतिकृया अाइराखेको र थप माया पाउने अाशमा छन निर्देशक बराल ।

पुरा भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *