Hfh को ” stop acid attack ” अभियानको अबको facebook Live मा मुना चौधरि

Spread the love

” प्रकृति पछि सुन्दर अरु केही खोनुहुन्छ भने नारिलाई हेर्नुस् । हुन त नारी सौन्दर्य एसिडले पखाल्न सक्दैन तरपनी त्यो कुन्ठित पानीले कसैले श्रिङ्गार गर्नु नपरोस् ”
तराई मुल र समुदायमा जन्म लिइ साहित्यलाई आफ्नो घर बनाउनु हुने मुना चौधरीले जयवर्दन सलहेश र दुलारी जस्तो सशक्त कृति लेखिसक्नु भएको छ । यी कृतिलाई पढ्नु भयो भने तराईको कथा व्यथा धेरै बुझ्न सक्नुहुनेछ । बहुत सुन्दर ढंगबाट कलम चलाउन सक्ने सशक्त लेखिका चौधरीलाई सुन्ने अवसरलाई हामिले पाउनु भनेको बिध्याबरिधी हासिल गर्नु हो । त्यसैले आउँदो शुक्रवार ( ३०/०४/२०७७ ) बढिरहेको तेजाब आक्रमण बारे आफ्ना बुलन्द आवाज पस्कन आउँदै हुनुहुन्छ । वहाँलाई सुनेर हामिमा परिवर्तनको आधार तय हुने बिश्वासका साथ आउनुहोस् सँगै यात्रा गरौं । सुन्दर गहनाको रक्षा गर्ने बाटोमा लागौं । सबैलाई हार्दिक आमन्त्रण
मिति: २०७७/०४/३०
समय: ८:०० बजे बेलुका
पेज: Help For Happiness HFH

Leave a Reply

Your email address will not be published. Required fields are marked *