सौगात छेत्रि । देऊडा गितमा आफ्नो छुट्टै पहिचान गर्नु भयका गायक नागरीले अहिले सम्म दुई दर्जन भन्दा माथी गतिमा आफ्नो आवाज दिसकेकाछन भने दर्जनौं देऊडा गीतमा लय/तथा सब्द पनी दिनु भयका छन ,, यसैगरी हाल मात्र एउटा निकैनै मार्मीक देऊडा ठाडी भाका (दिपायल घुमल्ली) नामक गीत भिडियो सहित बजारमा सार्वजनिक गरेका छन, जुन गीतमा, लय अनि स्वर गायक नागरीकै छ भने सब्द रहेको छ सुरेन्द्र बिकको, उक्त गीतमा निर्देशन गर्नु भयकाछन भिम बिस्ट (अछामी रेखाले)
भरत बोहरा, भिम बिस्ट, र कल्पना ढुङ्गानाको अभिनयमा रहेको एस गितमा छायांकन गर्नु भयको छ Ravi Aauji र प्रकाश नागरीले, भने गीत Editing Ravi Aauji ले गर्नु भयको हो,
देऊडा हाम्रो संस्कृती युट्युब च्यानल बाट भिडियो सार्वजनिक भयको छ सुनेर साथ दिनु होला धन्यवाद ।।
गित सुन्नको लागी तलको लिंक मा दबाऊनु होला।।