समाजवादी युवा संघ द्वारा रत्ननगर युवा कमिटी गठन।

Spread the love

समाजवादी युवा संघ द्वारा रत्ननगर युवा कमिटी गठन। 2

२०७७ साऊन १७ गते, समाजवादी युवा संघले रत्ननगर नगरपालीकामा युवा कमिटी गठन गरेको छ। समाजवादी युवा संघका जिल्लाउपाध्यक्ष रबि थपलीयाको अध्यक्षतामा बसेको बैठकले २९ सदस्यको कमिटी गठन गरेको हो। ऊक्त  गठित कमिटीको अध्यक्षकोजिम्मा रबी चौधरीलाइ दिइएको रत्ननगर युवा कमिटीलाई बधाई तथा हौसला प्रदन गर्न समाजवादी पार्टीका केन्द्रिय सल्लाकारपदम गुरूङ, पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेल समाजवादी युवा संघका जिल्ला अध्यक्ष प्रदिप रेग्मीको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *