चलचित्र ” दानराज ” को शुभ साइत साउन १५ गते भद्रकालिमा गरिदै

Spread the love

डि. एस. डिजिटल सिनेमा को ब्यानरमा शंकर अधिकारी घायलको प्रस्तुति शत्रुघन अन्सारी निर्माता र कल्याण कार्कि र चेतन घिमिरे सह निर्माता रहेको दानराज मुविको शुभ साइत श्रावण १५ गते बिहान ११ बजे भद्रकाली मन्दिरमा हुने भएकोछ। कोहि पनि रहरले अपराधी बन्दैन के कस्ता उतारचढाव हुन्छन् त भन्ने मुल आसय बोकेको दानराज मुवि मा लेखन/ निर्देशन शंकर अधिकारी घायलको रहकेको छ भने अन्य सबै जानकारी शुभ साइत मै गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *