पशुपति शर्मा र देवि घर्तिको तिज गित ” लौरि हरायो भाग ३ ” सार्वजनिक

Spread the love

सौगात छेत्रि ।

पशुपति शर्मा ,राजु ढकाल र देबी घर्ति मगरको आवाज रहेको तीज गीत लौरी हरायो भाग ३ -२ बिसेले छोयो सार्बजनिक गरिएको छ ।
बुढ्यौली उमेरतिर ढल्केकोमा आ आफ्ना समस्या एकपछि अर्को गरी प्रस्तुत गर्दा दर्शकहरुलाई समेत रमाइलो महसुस हुन्छ ।

डोलराज बाह्रघरे मगरको एरेन्ज र सुमन रानाले रेकर्ड गरेको गीत मारुनीका कुमार रानाले मिक्सिङ गरेका हुन् ।

भिडियो पनि अत्यन्तै उत्कृष्ट बनेको छ । दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेको गीतका कोरियोग्राफ रिता तामाङले गरेकी छन् । पशुपति शर्मा ,राजु ढकाल र देवी घर्ति मगरको अभिनय रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

भिडियफ हेर्नुस :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *