अछामि रेखाको ” हिट्ट छु तेलेका लेक ” देउडा गित सार्वजनिक ……भिडियो सहित

Spread the love

सुदुरको सान, सम्पदा र सँस्कृति मानिने देउडा गितलाइ बर्षौँदेखि थप रोशनि दिने एक नामि कलाकार हुन भिम बिष्ट ” अछामि रेखा ” । उनले लकडाउनको बेलामा सम्पुर्ण सावधानिहरु अपनाइ ” हिट्ट छु तेलेका लेक ” देउडा गित सार्वजनिक गरेका छन । रमेश नागरि तथा रितु थापाको स्वरमा सजिएको उक्त गित पदम जान बोहराको लयमा सजिएको छ । भोज भुलको मिठो सृजना ” हिट्ट छु तेलकि लेक ” को एरेन्ज बिजय थापाले गर्नुभको हो ।

सुदुरपश्चिमको कला , सँस्कृतिलाइ जगेर्ना गर्न र यो भन्दा थप उचाइ दिन लागिपर्नुभएका चर्चित कलाकार तथा निर्देशक भिम बिष्ट “अछामि रेखा” को निर्देशनमा रहेको उक्त देउडा गित निकै नै मिठो र फरक बनेको निर्देशकको दावि छ । अछामि रेखा र भुपि उपाध्यायद्वारा अभिनित देउडा गित ” हिट्ट छु तेलकि लेक “को भिडियो प्रकाश नागरिले खिचेका हुन भने रवि अाउजिले सम्पादन गरेका हुन ।

बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गित कृष्ण बाजुरेलिले मिक्सिङ्ग गरेका हुन ।

भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *