नेपाल महिला रेस्लिङ फाउन्डेसनको संस्थापक कोषाध्यक्ष तथा वरिष्ठ रेस्लर खेलाडी, कलाकार तथा चर्चित मोडल अस्मिता सुनार जुरेली 2020-2021 को Lions club of Kathmandu Everest woman wrestler को सर्वसम्मत अध्यक्षको रूपमा चयन हुनु भएको छ ।उनि बिगत केहि बर्ष देखिनै महिला रेस्लिङ्गलाइ योगदान दिदै अाएकि छन । शोचित बस्नेतद्वारा निर्देशित चर्चित नेपालि टेलिसिरियल कुल खानदान उनको मुख्य अभिनय पश्चात उन्ले अहिले थुप्रै म्युजिक भिडियोहरुमा समेत अभिनय गरिरहेकि छिन । उनको माग यतिबेला म्युजिक भिडियोहरुमा समेत बढ्दो छ ।
पोहोरसाल दुर्गेश थापाको निकै चर्चित गित बिच्च बिच्चमाको अर्को भाग “बिच्च बिच्चमा २ ” मा समेत उनको अचिनय रहेको छ । केहि दिन पछि उनको ” बिच्चबिच्चमा २ ” र ” बारिको ” पाटामा तिज गितहरु नि सार्वजनिक हुदैछन । उनि रेस्लिङ्गमा र अभिनयमा मात्र नभइ सामाजिक छेत्रमा समेत चर्चित ब्याक्तित्वहरु हुन । सामाजिक छेत्रमा समेत एक छुट्टै पहिचान बनोस , हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना !!!