मोडल तथा महिला रेस्लर जुरेलि “Lions club of kathmandu Everest woman wrestler “को अध्यक्षमा सर्वसम्मत चयन

नेपाल महिला रेस्लिङ फाउन्डेसनको संस्थापक कोषाध्यक्ष तथा वरिष्ठ रेस्लर खेलाडी, कलाकार तथा चर्चित मोडल अस्मिता सुनार जुरेली 2020-2021 को Lions club of Kathmandu Everest woman wrestler को सर्वसम्मत अध्यक्षको रूपमा चयन हुनु भएको छ ।उनि बिगत केहि बर्ष देखिनै महिला रेस्लिङ्गलाइ योगदान दिदै अाएकि छन । शोचित बस्नेतद्वारा निर्देशित चर्चित नेपालि टेलिसिरियल कुल खानदान उनको मुख्य अभिनय पश्चात उन्ले अहिले थुप्रै म्युजिक भिडियोहरुमा समेत अभिनय गरिरहेकि छिन । उनको माग यतिबेला म्युजिक भिडियोहरुमा समेत बढ्दो छ ।पोहोरसाल दुर्गेश थापाको निकै चर्चित गित बिच्च बिच्चमाको अर्को भाग “बिच्च बिच्चमा २ ” मा समेत उनको अचिनय रहेको छ । केहि दिन पछि उनको ” बिच्चबिच्चमा २ ” र ” बारिको ” पाटामा तिज गितहरु नि सार्वजनिक हुदैछन । उनि रेस्लिङ्गमा र अभिनयमा मात्र नभइ सामाजिक छेत्रमा समेत चर्चित ब्याक्तित्वहरु हुन । सामाजिक छेत्रमा समेत एक छुट्टै पहिचान बनोस , हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *