तिज आउन केही महिना रहदा नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ। आउदै गरेको हरितालिका तिजको शुभकामना सहित ““वर्त बसेको” ”बोलको उक्त गितको म्युजिक भिडियो Shaligram Entertainment को Official युट्युब मार्फत सार्वजनिक भएको हो । Shaligram Entertainment को प्रस्तुति“वर्त बसेको”गीतमा पछिल्लो युवा पुस्ताकी चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।
सुर्य न्यौपानेको शब्द सृजना तथा संगीत रहेको छ । उक्त गितको म्युजिक भिडियोमा अन्जली अधिकारि,रुबिना अधिकारि र आयुब केसीको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन तथा कोरियोगरफ काजिश श्रेष्ठले गरेका हुन् भने छायाकंन अर्जुन तिवारी टिमले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन दिपक बिष्टले गरेका हुन् । बहुप्रतिभाका धनि निर्देशक,कोरियोगरफ तथा मोडल श्रेष्ठले दर्जनौ म्युजिक भिडियोमा अभिनय र निर्देशन गरिसकेका छन् ।
video link :