निर्देशक जि.बि आग्रीको निर्देशनमा लोकपप गित ” तिमीलाई सम्झिदै ” सार्वजनिक …. भिडियो सहित


लामो समय देखि काठमाडौलाई कर्म थलो बनाउदै आएका फिल्म निर्देशक जिबि आग्रीले पछिल्लो समय निर्देशन गरेको देउडा गीत ” तेरो मेरो ” म्युजिक भिडियो दुई हप्ता अगाडि मात्र सार्बजनिक गरेका थिए भने फेरि असार १० गते “तिमिलाइ सम्झिदै “बोलको लोक पप गित सर्बजनिक गरेका छन।भने

उक्त गितको सम्पुर्ण छायांकन निर्देशक आग्री कै गृह जिल्ला कंचनपुरको पुनर्वास र छिमेकी नगरपालिका बेलौरीको सेरोफेरोमा गरिएको छ। कम स्रोत साधन र कम बजेटमा पनि उत्कृष्ट भिडियो बनाउन सकिन्छ भन्ने सोचाइ भएका निर्देशक आग्री ले नया प्रतिभा र नया कलाकारहरुलाइ प्राथमिकता दिदै आएका छन।गायक: जेपि रेग्मी /
शब्द: गोबिन्दगिरि (प्रेरणा) संगित नरहरी प्रेमी/ एरेन्ज: बिपिन आचार्यले गरेका छन भने अभिनय :सुशील जंग कुवर गितान्जली बलायर अन्जु धामी नरेन्द्र एस के ले गरेका छन। मेक अप :सानू कुस्मीले गरेकी छिन भने यश भिडियोका कोरियोग्राफर: काल भैरब हुन सुदुर पश्चिम्का चर्चित छायाकार :दया सकर चौधरीले छायांकन गरेको उक्त भिडियोलाई सम्पादन सिलन लम्सालले गरेका छन भने यो गितको भिडियो निर्देशन जिबि आग्रीले गरेका हुन राग भिजन मल्टी मुभिजको प्रस्तुति रहेको उक्त भिडियोलाई म्युजिक नेपाल बाट
सार्बजनिक गरिएको छ।

रंगमञ्चमा आगमन गर्ने नया अनुहार र कलाकारलाई सहजै रुपमा प्रस्तुत गर्न सक्ने खुबी निर्देशक आग्रीमा देख्न सकिन्छ।उनी सधै कला र कलाकारलाई माया गर्ने हुनाले होला कलाकारलाई आफ्नो परिवारको एक सदस्य जस्तै हो भन्ने सोच राख्दछ्न।तेसैले पनि होला उनिले थुप्रै नया कलाकारलाई डेब्यु पनि गराइ सकेका छन।

निकट भबिस्यमा आफ्नो जन्म भुमी सुदुर पश्चिमलाई एउटा बिश्व पहिचान सहितको कला सस्कृतीले भरिपुर्ण खालका कार्यक्रम तथा फिल्म बनाउने सोच बनाएका आग्री लाई हाम्रै साझा पत्रीकाको तर्फ बाट पनि धेरै धेरै शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *