वडा कार्यलय तोडेर सेनिटाइजर र साबुन चोरि

Spread the love

कपिलवस्तुको एक वडा कार्यालय तोडेफोड
गरेर चोरले सेनिटाइजर, सावुन र माक्स
लगेको छ । जिल्लाको महाराजगंज
नगरपालिका वडा नम्बर नं. ७ कुशहवाको
वडा कार्यालयमा शुक्रवार राति चोरी भएको
हो।
चोरहरु झ्याल तोडेर कार्यालय भित्र रहेको
एक महिना देखि संकलन भएको राजस्व
वडा कार्यालयमै राखिएको सेनिटाइजर १
सय थान, साबुन १२० थान, मास्क १ सय
चोरले लगेको वडा सचिव राकेश चौवेले
बताउनुभयो।
यस्तै वडाको दराज तोडफोड र कागजात
समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद
अब्दुल समाद मुसलमानले बताउनुभयो ।

यस्तै वडाको दराज तोडफोड र कागजात
समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद
अब्दुल समाद मुसलमानले बताउनुभयो ।
कार्यालयको दराजमा राखिएको मालपोत
दस्तुर र राजस्वबाट संकलन भएको ३५
हजार चोरी भएको वडाध्यक्ष मुसलमानले
बताउनु भयो।
प्रहरी चौकी बढनीका प्रहरी सहायक
निरिक्षक विनय श्रीवास्तवले घटनाको
अनुसन्धान र चोरी गर्ने गिरोहको खोजीकार्य
जारी राखेको बताउनुभयो।

स्रोत : मायादेवि अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *