” राष्ट्र र स्वाभिमान गुमाउनु भन्दा बरु मर्न तयार छौँ “

Spread the love

Pawan gyawali , Rupandehi

प्रदेश न 5 को रुपन्देही जिल्ला अन्तर्गत पर्ने सैनामैना न.प. मा अाज mcc विरुद्धको अावाज सहित र्यालि निकालिएको थियो । सिमा विवाद तथा भ्रस्टाचार बिरुद्द उक्त र्यालि निकालिएको हो ।

sainamaina youth द्वारा अायोजित उक्त कार्यक्रममा करिव ७० जनाको उपस्थिति थियो ।सैनामैना ६ कलौनि बाट सुरु भएको र्यालि बुद्दनगरमा पुगेर समापन गरिएको हो । प्रदिप पाण्डेको नेतृत्वमा गरिएको कार्यक्रम नितान्त राष्ट्र प्रेमसँग जोडिन्छ । ” बरु महामारिले मरिन्छ तर राष्ट्रियता र स्वधिनता अनि स्वाभिमान गुमाएर चै मर्न तयार छैनौ ” भन्ने उनिहरुको भाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *