झापामा थप २५ जना कोरोना सङ्क्रण , सङ्क्रमितको सङ्ख्या हजार नाघ्यो

Spread the love

झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।

@Onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *