हाम्रो मातृभुमीमा भारतको विस्तारवाद विरुद्ध खट्ने दिन आयो
सरकारलाई घच्घचाउदै, साथ दिदै आफू पनि डट्ने दिन आयो
कुट्नितिक पहलबाट नै समस्यको समाधान हुन जरुरी छ
हैन भने नेपालीको फेरि अर्को इतिहास रच्ने दिन आयो
तिमि लिपुलेक मेरो हो भन्दै बस
गर्ने केहि होइन नक्सा कोर्दै बस
देश बनाउछु भनि बिक्री गर्ने नेता
शिर्शक पाएका छौ गफ गर्दै बस…
✍ यमुना शाहि