लकडाउनको बेलामा नि सडकमा अाश्रित पशुहरुको सेवामा NEW RISE सँस्था

“हामिले नगरे कस्ले?
” अहिले नगरे कहिले?
भन्ने मुलनाराका साथ सडक पशुपन्क्षिलाइ खानाका साथसाथै अन्य आकस्मिक औषधी उपचार लगाएतको मानविय कार्यमा सहकार्य गर्दै हिडिरहेको
कुरा युवा समाजसेवी यवम कोरियोग्राफर .नवराज देउवा ले बताउनु भयो ।पछिल्ला दिनहरुमा New Rise ENT PVT LTD नामक सस्थाले बिपदको आपत्कालिन घडीमा सहयोग गर्ने गरेकोन्थियो पुन: यस विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको विषम परिस्थितिमा खुल्ला आकाशलाइ छाना र फोहोरका थुप्रालाइ खानाको रुपमा उपभोग गर्दै आएका सडक आस्रित पशुपन्क्षिलाई खाना र छाना को बेबस्था गर्ने उद्देश्यका साथ स-प्रेम स्वरुप सहयोग संकलन कार्यक्रम सुरु गरि सडकमा आस्रित पशुपन्क्षिलाइ भोजन सेवा गराउने प्रतिबद्धता जनाएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *