जनप्रतिनिधि र पत्रकारहरुको मिलिमतोमा घोटाला ? प्रसस्त कर्मचारि हुँदापनि पत्रकारको NGo लाइ ४ लाख तिरेर सुचना सङ्कलनको जिम्मा !! भिडियो सहित

Spread the love

घोडाघोडि नगरमा हालसम्म कर्मचारि 35 जना कार्यरत छन । 12 वटा वडामा 2 जनाका दरले 24 जना रहेका छन । यसरि जम्मा 55 जना कर्मचारी मेयर , उपमेयर सहित 55 जना जनप्रतिनिधि भयको नगरमा आफुसंग कर्मचारी कम भयको भन्दै आउने आर्थिक वर्ष को सुझाव सङ्कलनका लागि एउटा ngo ” वातावरण संरक्षण तथा बिकाशिल समाज नेपाल ” लाई 4 lakh दियर जिम्मा दिएको छ । अब नगर कर्मचारीले तलव जनताबाट खाने अनि काम गर्न ngo लाई लगाउने ? यो प्रश्न जनताले सोधेका छन । नगरमा बिभिन्न रेडियो स्टेसन, अनलाइन पत्रिका, पत्र पत्रिका र पत्रकार भयता पनि कुनै समाचार बाहिरिएको छैन । रोचक कुरा त यो छ कि उक्त कार्यक्रम गर्न लागेको Ngo पत्रकार चाँदनी आचार्यको श्रीमान् को नाममा छ । चादनि गोरखा पत्र कि सम्वाददाता हुन । र यतिबेला उनी घोडाघोडि नगरको सुझाव सङ्कलन सम्झौता समितिकि संयोजकका रुपमा काम गरिरहेकि छिन् । पैसा नगरको , Ngo पत्रकार को रुपमा संयोजक पत्रकार ।

https://youtu.be/fomQX0FTp3E

यसैगरी अर्का नामि पत्रकार काम रुपमा चिनिने भानुभक्त जोशि नि उक्त कार्यक्रममा सामेल छन् । उनि नि रेडियो नेपाल र onine खबरका सम्वाददाता हुन । यि पत्रकार पनि ngo को कर्मचारीको रुपमा सुझाव सङ्कलनमा सक्रिय छन् । मिडिया कै पहुँचमा उनिहरुको संस्था लाई कार्यक्रमको जिम्मा दिइएको होला त ? किनकि 55 प्रतिनिधि र 55 कर्मचारी नगरमा हुदाहुदै पनि सुझाव संकलन 4 लाख तिरेर ngo लाई ?
सार्वजनिक आह्वान नगरि सिधै पत्रकारहरु को ngo लाई सम्झौता दिएको प्रस्ट देखिन्छ । प्रस्ताव आएको रेकर्ड र स्वीकृत गरेको मापदण्ड हाकिम खगेन्द्र ब सिह ज्युलाई माग्दा उपलब्ध नभयको छ ।

Video link : https://youtu.be/fomQX0FTp3E

©Ka khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *