छेर्न थाले प्रधानमन्त्री

Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताएका छन्।

शुक्रबार अपरान्ह विज्ञप्ति निकालेर उनले प्रधानमन्त्री ओलीलाई आजदेखि ठोस आहार खुवाउन सुरू गरिएको जानकारी दिएका मात्र के थिए, खाना खाएको डेढ घन्टा लगतै प्रधानमन्त्री ले आधा केजि छेरेका छन्।

“पिसाब सहित छेर्नु भनेको निकै नै राम्रो लक्षण हो, किडनी ले राम्ररी काम गर्न थाल्यो” भन्छन डा. खड्गा ।

One thought on “छेर्न थाले प्रधानमन्त्री

  1. My brother recommended I would possibly like
    this web site. He was once entirely right. This publish actually made my
    day. You cann’t believe just how so much time I had spent for this info!
    Thank you!

Leave a Reply

Your email address will not be published. Required fields are marked *