बाँकेको नेपालगंजमा ९ जना फेरि कोरोना सँक्रमित

Spread the love

बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमि ७ देखि ५८ वर्ष उमेरका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *