अामाको उपचारका लागि गुहार्दै अजय : बचाउन १ share

Spread the love

दुख कस्लाइ पो पर्दैन र ? बाँच्ने रहर कस्लाइ पो हुदैँन र ? अामा सँगै हुर्किने रहर कुन सन्तानमा हुदैन र ? यस्तै बिगत २ बर्ष देखि “फोक्सो र मृगौला ” रोगसँग लडिरहेकि छिन कास्कि जिल्ला ,माछापुच्छ्रे गाउँपालिका ५ रिभान कि मनुकुमारि बुढाथोकि मगर । हाल उनि उपचारको लागि न्यु दिल्लि स्थित राजिभ गान्धि अस्पतालमा बिगत २ बर्ष देखि उपचार गरिरहेकि छिन् ।

उपचार गर्दागर्दै सम्पुर्ण सम्पति सकिएपच्छात पनि उनका छोराले अामा बचाउने अाशमा अाफन्त अनि साथिभाइबाट सहयोग उठाइरहेका थिए । यसै दुखमा मलम पट्टि लगाउन पोखराका सामाजिक कार्यमा सक्रिय सङ्घ सँस्थाहरु ( हाम्रो पोखरा कास्कि परिवार , पहिलो पाइला नेपाल , Sisterhood Nepal र सहयोगिहातहरु )लागिपरेका छन । देश बिदेशमा बस्नुहुने सम्पुर्णमा अामाको उपचारका लागि यतिबेला गुहार्दैछन मनुकुमारिका छोरा । बिपत जस्लाइ नि पर्न सक्छ , दुखमा साथ दिने भगवान समान हुने गर्दछन् । जे जति सकिन्छ सबैले अा – अाफ्नो ठाँउबाट सहयोग गरिदिनुहोला ता कि हजुरहरुको सानो सहयोगले कसैको ज्यान बच्न सक्छ ।

अामाको उपचारका लागि गुहार्दै अजय

सम्पर्क : अजय (छोरा) : 9828898345
बिक्कि जङ्ग छेत्रि (अभियान्ता):9815159528
E – sewa : 9868489053(saugat saud)
Bank account : 4020 6900 0004 8922 (machhapuchre bank)

Leave a Reply

Your email address will not be published. Required fields are marked *