” कोरोना टेस्टिङ्ग बुथ ” निर्माणमा दारि ग्याङ्ग , सहयोग गर्न सबैमा अपिल

Spread the love

चितवन, २२ चैत । कोरोना भाइरस संक्रमणको आशंका लागेका व्यक्तीको जाँचका लागि दारी ग्याङले कोरोना टेस्टिङ बुथ निर्माण सुरू गरेको छ ।

बिरामीको चेकजाँच स्वास्थ्यकर्मी डराउन थालेपछि दारी ग्याङले टेस्टिङ बुथ निर्माण सुरु गरेको हो ।

" कोरोना टेस्टिङ्ग बुथ " निर्माणमा दारि ग्याङ्ग , सहयोग गर्न सबैमा अपिल 1

दारी ग्याङ चितवनले स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि महाबिर पुनले सञ्चालन गर्दै आएको नेपाल आविष्कार केन्द्रसँगको सहकार्यमा निर्माण गरेको दारी ग्याङ चितवनका संयोजक रेशम अधिकारीले बताए ।

उक्त बुथ निर्माण पछि भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताल र भरतपुर अस्पताललाई हस्तान्तरण गरिनेछ । दुईवटा बुथ निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । यस्तै भरतपुरमा मात्र नभइ अार्थिक जुटेको भरमा देशैभरि यो अभियान चलाउने दारि ग्याङ्ग चितवनले जानकारि लिएको छ । उक्त टिमले बिरामिलाइ बचाउनका निम्ति सुरुमा डक्टर बाँच्न पर्ने जानकारि समेत दिएको छ । सरकारले यसबारै अहिलेसम्म कुनै कदम नचालेपछि हामिले यो अभियानको सुरु गरेका हौँ , चितवन टिमका सदस्यहरु बताउँछन ।

आफू बाचौ !! अरुलाइ पनि बचाउ ।

सहयोग गर्न इच्छुक ब्याक्तिहरुका लागि :

Official Bank account :

Daari Gang

Nepal Bank, Koteshwar Branch

24600106812875000001

दारी ग्याङ चितवन
इ-सेवा= 9845198013
Resham Adhikari , Chitwan Co-ordinator

Sunrise bank Ltd. Narayanghat Branch, Chitwan

Bank Account Name: resham adhikari

Account number: 0170413328701001

थप जानकारीको लागि सम्पर्क –

रेसम अधिकारी 9855054113

अर्पण अर्याल 9851228307

सौगात पौडेल 9811208891

Leave a Reply

Your email address will not be published. Required fields are marked *