वडा अध्यक्षको अगुवाइमा विपन्न वर्गलाइ खाद्यान्न बितरण ,

पवन शर्मा ,रुपन्देही ,
सैनामैना नगरपालिका


सैनामैना -०६ का वडा अध्यक्ष बसन्त पाण्डेको अगुवाइमा 50-60 घरका बिपिन्न बर्गका केही परिवार लाई अति आवस्यक खाध्यन्न समाग्री बितरण गरिएको छ । लकडाउनका कारण बिपन्न बर्गहरुलाइ जनजपवनमा अफ्ठ्यारो परेपछि वडा सरकारले उक्त कदम चालेको हो । यो बितरणलाई पहिलो र दोस्रो चरण गरि एक एक गाउमा बितरण गर्ने अध्यक्ष वसन्त पाण्डे ले जनाएका छन । अध्यक्ष पाण्डेले सामाग्री बितरणका क्रममा सरकार ले तपाईं लाई हेर्ने छ तपाईं घरमा बसेर नै सरकार लाई साथ दिन समत अनुरोध गर्नु भएको छ।

अाफ्नो वडा वासिको चिन्तन ब्याक्त गर्दै घरघरमा गएर सामाग्रि बितरण गर्ने उनले जानकारि दिए ।” विपदको घडि अाशुँ पुच्न मलाइ वडा अध्यक्ष बनाउनु भएको थियो , अहिले समय अाएको छ ” उनले थपे । अहिले सरकारले गरेको यस lockdown लाई साथ दिनु हुन सबै नगरवासिलाइ लाई अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *