मुस्लिमको अन्तराष्ट्रिय सम्मेलनबाट कोरोना फैलिएको अासङ्का , नेपालबाट १९ जनाको उपस्थिति

Spread the love

केहि समय अगाडि भारतको दिल्लिमा मुस्लिम सम्प्रदाय को अन्तरास्ट्रिय कार्यक्रम सम्पन्न भएको थियो । नेपाल बाट पनि 19 जना सहभागी भएर लक डाउन हुनु पुर्व नेपाल आएको छ्न् । अहिले भारतमा उक्त सम्मेलनबाट कोरोना फैलिएको अासङ्का गरिएको छ र सावधानि अपनाउन सुझाव दिइएको छ । सबैको खोजी गरि कोरोना टेस्ट गर्न सरकार समक्ष अपिल गरिरहेका छन् । भारतका विभिन्न राज्यमा त्यही क्रार्यक्रमबाट नै कोरोनाको फैलावट भएको समाचार भारतीय मिडियाले व्यापक गरिरहेको छ ।

नेपालबाट १९ जना उपस्थित भएका कारण उनिहरुबाट पनि नेपाल भित्रन सक्ने सम्भावना प्रसस्त देखिएको छ । त्यसैले सबै सचेत भएर यो समचार सरकार समक्ष पुर्याउन शेयर गर्नुहोला ता कि उनिहरुको स्वास्थ्य परिक्षण गर्न सकियोस् र देशलाइ महामारिबाट बचाउन सकियोस । नत्र इटाली , स्पेन जस्तो भयवह स्थिती आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *