उल्का पिण्डको टुक्रालाइ कोरोनाको अौषधि भनेर टिका लगाइयो :

Spread the love

हिजो राति करिव ८ बजेर ०९ मिनेटमा आकाशमा देखिएको आगोको मुस्लो उल्का पिण्ड हो।जुन नासा ले हिजोको मितिमा पृथ्वीमा देखा पर्ने भनेर 23 मार्च अर्थात 3 दिन अगाडि नै प्रक्षेपण गरेको थियो जस्को नाम बैज्ञानिकहरुले 2012XA133 दिएका थिए जस्को उचाइ 1280 feet ,wide 390 m रहेको थियो भने येस्को प्रती mph वेग 53,000 mph रहेको थियो।यस्को पृथ्वी र सुर्य बिचको दुरि 93 million miles रहेको छ।नेपालको केही भाग मा पनि देखा परेको छ ।

उल्का पिण्डको टुक्रालाइ कोरोनाको अौषधि भनेर टिका लगाइयो : 1
सामाजिक सँजाल फेसबुकमा भेटिएको तस्विर

तर सुदुरपश्चिममा प्राय: सबै घरको मुल ढोकाको जमिन मुनि   सानो कोइला पाइएको छ । मानिसहरुले एक पछि अर्को घरमा खनेर मुल ढोकाबाट कोइला निकालेका थिए । उक्त कोइला कोरोनाको अौषधि हो भन्ने हल्लाले प्राय सबैले त्यो कोइलाको टिका लगाएका थिए । परम्परा अनुसार कालो टिका लगाउँदा कसैको नजर नलाग्ने कुरा सबैलाइ थाहा नै छ । यसै कुरामा बिश्वास गरि मानिहरुले त्यो कोइलाको कालो टिका लगाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा त्यो कोइलाको टिका लगाएका केहि तस्विरहरु नि भेटिएका छन् ।

उल्का पिण्डको टुक्रालाइ कोरोनाको अौषधि भनेर टिका लगाइयो : 2
सामाजिक सँजाल फेसबुकमा भेटिएको तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *