फेसबुकमा पुरानो फोटोहरु बुस्ट गर्दै नेपालिहरु : लकडाउनको तेस्रो दिन

Spread the love

बिश्वभर  माहामारिको रुपमा फैलिएको Corona virus बाट जोगिन नेपाल सरकारले पुर्व सचेतना सहित ३ दिन अघि देखि Lockdown घोषणा गरेको थियो । बिभिन्न बिकशित राष्ट्रहरुले समेत लकडाउन अपनाउन थालेपछि यो कदम उठाइएको हो । पेशागत हिसावले सबै काम रोकिए पस्चात पनि बिकशित देशहरुले अनलाइन मार्फत घरभित्रै बसेर काम अगाडि बढाइरहेका छन्।

तर लकडाउनको दोस्रो दिन अर्थात हिजोबाट नेपालिहरुले फेसबुकमा अाफ्ना साथिभाइहरुका पुराना फोटोहरु Boost गरिरहेका छन् । गाउँबाट राजधानि वा अन्य सहरमा केहि गर्नका निम्ति पसेकाहरु  लकडाउन हुनुभन्दा पहिले नै  गाउँ फर्केको पाइएको छ । दशै तिहारमा समेत घर नअाउने छोरा परदेशबाट घर फर्किएको छ , एक अामा बताउछिन् ।

अाज सामाजिक सँञ्जाल फेसबुकमा प्राय : हरेक नेपालिको फेसबुक वाल पुराना फोटोहरुले भरिएको पाइएको छ । अनलाइन मार्फत कम मानिस काम गर्ने तथा यो समय सबैजना फाल्तु बसेको उक्त कुराले प्रस्ट पारेको छ । लकडाउनलाइ मध्य नजर गरेर नेपाल टेलिकमले रिचार्ज बराबरको बोनस पनि हिजो देखि दिन सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *