HFH TEAM BUTWAL को ” कोरोना भाइरस ” सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

Spread the love

बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाइ मध्यनजर गर्दै आज help for happiness सँस्थाले सहिद नारायण पोख्रेल रामापुर क्याम्पस बुटवलमा कोरोना भाइरस( covid 19) सम्बन्धित सचेतना कार्यक्रम गरेको छ । अायोजकको तर्फबाट स्वागत मन्तब्यमा अाफ्ना केहि शब्द र hfh का गतिबिधि बारे रक्षा जि ले जानकारि दिनु भएको थियो । कार्यक्रम मन्जु घिमिरेले सन्चालन गर्नुभएको भियो भने भाइरस सम्बन्धी जानकारी बर्ष खनालले दिनु भएको थियो ।

HFH TEAM BUTWAL को  " कोरोना भाइरस " सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न 1

प्रमुख अतिथीको रुपमा यसै campus का campus प्रमुख यदुलाल पन्त ,बिशिस्ट अतिथिको रुपमा बिस्नु अर्याल तथा सभापतिमा यसै संस्थाकि सक्रिय सदस्य अमिशा गौतम पाल्नु भएको थियो । साथै बिद्यार्थी भाई बैनीहरुको पनि उति नै राम्रो उपस्थिति रहेको थियो।

HFH TEAM BUTWAL को  " कोरोना भाइरस " सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न 2


उक्त सचेतनामुलक कार्यक्रममा कोरोना बाट हुने क्षति , पुर्व सचेतना र यसका लक्ष्यणबारे जानकारि गराइएको थियो ।

“रोग नलाग्दै समयमा सचेत बनौ”
HFH TEAM BUTWAL
TOGETHER WE CAN BRING SMILE

@pawan gyawali

Leave a Reply

Your email address will not be published. Required fields are marked *