तिब्र गतिका कारण जेब्रा क्रसिङ्गमै मै सरकारि गाडि दुर्घटना

जेब्रा क्रसिङ्गमै मै सरकारि गाडि दुर्घटना

२०७६ /१२/०२ बुटवल

जेब्रा क्रसिङ्गमै मै सरकारि गाडि दुर्घटना

बुटवल बाट भैरहवा जादैँ गरेको बा १ झ ८५०६ नं को सरकारि गाडिले एउटा महिलालाइ ठक्कर दिएको छ । बुटवल स्थित  जानकिनगरको जेब्रा क्रसिङ्गमा एउटि महिला बाटो बाट्ने क्रममा सरकारि गाडिले ठक्कर दिएको हो ।  गाडिको तिब्र  गतिका कारण नै दुर्घटना भएको स्थानिय हरुको भनाइ छ ।

घाइतेलाइ उपचारको लागि अस्पताल पुगाइसकेको र चालकको अवस्था सामान्य रहेको छ ।

Latest News

ज्योति मगर घरसम्मै पुगिन् खानेकुरा बोकेर ग्राहककोp 1

ज्योति मगर घरसम्मै पुगिन् खानेकुरा बोकेर ग्राहककोp

कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स काम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र…

0 comments
दिनहुँ बढ्दै कोरोना संक्रमित, आज एकै दिन यति धेरै संक्रमित थपिए ! 2

दिनहुँ बढ्दै कोरोना संक्रमित, आज एकै दिन यति धेरै संक्रमित थपिए !

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण…

0 comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *