Acid Attack पिडित मुस्कानको पिडा र प्रेरणा ,

Spread the love
Acid Attack पिडित मुस्कानको पिडा र प्रेरणा , 1

बिगत केहि समय यता नारि हिँसा बढ्दो क्रममा छ । कहिले बलत्कार , कहिले दाइजो प्रथा , कहिले छाउपडि प्रथा अनि कहिले एसिड अाक्रमण । केहि महिना पहिले प्रेम अस्वइकार गरेको निँहुमा मुस्कान खातुन नाम गरेकि एक युवतिमाथि एसिड अमक्रमण भएको थियो । उनि जिन्दगिसँग हार नखाएर समाजको अगाडि केहि गर्छु भन्ने हेतुले यतिबेला उनि महिला हिँसा विरुद्दको सचेतना मुलक कार्यक्रममा हिनिरहेकि छिन् । ” मुस्कान खातुनको पीडा र प्रेरणा ” नामक कार्यक्रमा उनि यतिबेला निरन्तर समाज परिवर्तन तथा नारि हिँसा बिरुद्द हिनिरहेकि छिन ।

साथमा तेजाब आक्रमण विरुद्धका अभियानकर्ता उज्ज्वल विक्रम थापा पनि रहेका छन् । कार्यक्रम यहि अाउने शनिबार, साझा स्कूल अफ पब्लिक लिडरशिपमा हुने भएको छ । बिहान ११ बजे बाट हुने उक्त कार्यक्रम साझा पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोल मा हुने छ ।

एसिड अाक्रमण पिडित मुस्कानले अाफ्नो भोगाइ , पिडा र प्रेरणा समेटेर जिवन कथा सुनाउने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *