१३ बर्षिय बालिका बेपत्ता , खोजि गर्न सहयोग गरिदिनुहुन परिवारको अनुरोध

Spread the love

बर्ष १३ कि रन्जिता खतिवडा नाम गरेकि कक्षा ८मा अध्ययनरत नानि बिगत १३ दिन देखि बेपत्ता छिन् ।
दोलखा जिल्ला कालिन्चोक गाउपालिका ward no 3 स्थायी ठेगाना भइ ,काठमाडौ कलन्की मा बस्दै आयेकी बैनी रन्जिता खतिवडा
येहि मिति 2076/11/ 16 गते school(Kankali secondary school) बाट घर गयेको भनियेको तर11 दिन बितिसक्दा पनि घरमा आजसम्म घरमा न आएकि हुनाले परिवार तनावमा छ । यदि कसैले भेट्नु हुने या देख्नु भएछ भने कृपया 9849646110 मा सम्पर्क गरिदिनुहोला ।
आफ्नै बैनी या छोरी सम्झेर share गर्दिनु । police मा report गरेको नि पत्ता लागेको छैन।please हजुरको एउटा share ले कतै भेटिन्छ कि।please help

Leave a Reply

Your email address will not be published. Required fields are marked *