समिक्षा पोख्रेलको अभिनयमा एेलिना चौहान र गौरभ गिरिको ” तिम्रै हुन मन छ ” सार्वजनिक ( भिडियो सहित)

सौगात छेत्रि

बिगत केहि समय यता नेपालि गित,सङ्गित छेत्रमा बिकाश भएको अनुमान गर्न सकिन्छ । पहिले भन्दा कयौँ गुणा बढि गितहरु हिजोअाज सार्वजनिक गर्न थालिएका छन् । यसै क्रममा ” तिम्रै हुन मन छ” बोलको अफिसियल भिडियो सार्वजनिक गरिएको छ ।


लोकप्रिय थायिका एलिना चौहानको स्वरमा सजिएको उक्त गितमा गौरभ गिरिले साथ दिएका छन् ।  बिषम अाचार्यको एेरेन्जमा रहेको ” तिम्रै हुन मन छ ” को अडियो मिक्सिङ्ग चाँहि बिशाल निरौलाले गरेका हुन ।
अलङ्कार डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गितको भिडियोमा बुद्द कार्कि र लोकप्रिय मोडल समिक्षा पोख्रेलको जिवन्त अभिनय रहेको छ ।


अनिल रानाले सम्पादन गरेको उक्त म्युजिक भिडियोको छायाँकन चाहिँ उत्तम हुमागाँइले गरेका हुन भने निर्देशन चाहिँ गाएक गौरभ गिरिले स्वयम गरेका हुन । मिडिया पिक्चर्स नेपालको पोस्ट प्रोडक्सनमा निर्माण गरिएको उक्त भिडियो ” ड्रिम्स गेट इन्टरटेनमेन्ट ” युटुव च्यानलाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *