अञ्जु पन्तको ” मैले रुँदा” मा अाकाश र समिक्षाको जिवन्त अभिनय

Spread the love

सौगात छेत्रि

बिगत लामो समय देखि दशकहरुको मनमुटुमा बस्न सफल गायिका अञ्जु पन्तको स्वरमा समावेश ‘मैले रुँदा रुँदा आँसु पुछ्थ्यौं’ बोलको गीत सार्वजनिक भएको छ । हिराकाजी थापाको शब्दमा सजिएको यस गीतमा नागेन्द्र श्रेष्ठको संगीत रहेको छ ।

यो गीतको भिडियोमा अहिलेका लोकप्रिय नायक आकाश श्रेष्ठ, छोटो समयमा चर्चा कमाउन सफल अभिनेत्रि समिक्षा पोखरेल, आलिसा बास्तोला लगायतका कलाकारको अभिनय छ । आफ्नी प्रेमिकाले धोका दिदा प्रेमीको जीवनमा आइपर्ने घटनाक्रमलाई यो भिडियोमा प्रस्तुत गरिएको छ 

गौरव गिरीको कोरियोग्राफी रहेको भिडियो निकै नै मेहेनेतकि साथ निर्माण गरिएको निर्माण टिमले बताएको छ । उत्तम हुमागाँइको छायांकन रहेको यस भिडियोको सम्पादन चाहिँ अनिल रानाले गरेका हुन । भिडियोको निर्देशनचाहिँ हिराकाजीले गरेका हुन् ।

Link :-https://youtu.be/6RnDbBPvsnU

Leave a Reply

Your email address will not be published. Required fields are marked *