सौगात छेत्रि
देव बोहरा को लय शब्द मा रहेको लोक दोहोरी गित लुगा मात्रै फेर्ने सार्बजनिक भएको छ जस्मा चर्चित गायक गोपाल जि एम र तुलसी घर्ती मगर को रहेको छ रमाइलो पारामा रहेको नाचौ नाचौ लाग्ने यश गित मा राधिका मगर लगायत को अभिनय देख्न सकिन्छ दिपक साउद को निर्देशन मा रहेको यश भिडियो लाई अमित बिक ले छायांकन गरेका हुन भने कृष्ण बाबू ले सम्पादन गरेका हुन डि भि कृयसन को प्रस्तुती मा रहेको यो भिडियो डि भि कृयसन को अफिसियल च्यानल मा अप्लोड गरिएको छ !
भिडियो :- 👇👇