चाँदनि गिरिको अभिनयमा रहेको गाएक सँसार धामिको ” दाइकि सालिले ” सार्वजनिक (भिडियो सहित )

Spread the love

सौगात छेत्रि

भर्खरै मात्र गाएक सँसार धामिको ” दाइ कि सालिले” बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

देउडा गितका एक उदाउँदा गाएकले यतिबेला फरक गित ल्याएका अाएका छन् । स्वर ,शब्द र सङ्गित सँसार धामिकै रहेको छ भने र्याप चाहिँ र्यापर राजाको रहेको छ । नाचौँ नाचौँ लाग्ने उक्त लोक पप गितको एरेन्ज सन्तोष सुनमले गरेका हुन् ।

हरि सिङ , चाँदनि गिरि र चन्द्र जप्रेलको सँयुक्त अभिनयमा रहेको ” दाइकि सालिले” को भिडियो सम्पादन चाहिँ रोहित मल्ल ठकुरिले गरेका हुन । 24Hours motion picture को पोस्ट प्रोडक्सनमा निर्माण गरिएको यो गितको भिडियो छायाँकन महेश महराले र निर्देशन दिपक भन्डारिले गरेका हुन । भिडियो केहि समय पहिले गाएक धामिको अफिसियल युटुव च्यानल ”  Sansar Dhami ” मार्फत सार्वजनिक गरिएको छ ।

पुरा भिडियो हेर्न :-

https://youtu.be/oKypEVlGvWE

Leave a Reply

Your email address will not be published. Required fields are marked *