Africa Film for impact Festival मा Short movie ” icecream ” लाइ उपाधि

Spread the love

लामो समय नेपालि चलचित्र छेत्रमा योगदान दिन सफल नाम हो सङ्गिता श्रेष्ठ । केहि समय पहिले उनले निर्माण गरेको short movie  “icecream ” ले ” Africa Film for impact Festival ” मा ( Best Child Actor ) शिर्षकमा उपाधि हात पारेको छ ।

  अभिनयमा अब्बल योगिशा खत्रि उक्त फिल्ममा देखा परेकि छिन । उनको अभिनयलाइ नै ” Best child actor ” को उपाधि हात परेको हो ।
सानै उमेर देखि नृत्य छेत्रबाट अभिनय यात्रा सुरु गरेकि योगिशाले अन्य बिभिन्न बिधामा नि   अवार्ड हात पारि सकेकि छिन । यस सँगसँगै उनले केहि समय पहिले नेपालि चलचित्र ” प्रेम गित ३ ” मा समेत अभिनय गरिसकेकि छिन ।

यस सँगसँगै थप ३ वटा बिधामा समेत उक्त short movie ले हात  पारेको छ । ( Best screenply , Best Film and Best Direction)

Leave a Reply

Your email address will not be published. Required fields are marked *