कक्षा ११ को परिक्षा दिने ५३ जना मध्यमा ४६ जनामा कोरोना सङ्क्रमण पुस्टि , २ जनाको अवस्था गम्भिर

Spread the love


डोटीको रामपुर डाँडा स्थित सुनखानी माध्यमिक विद्यालय मा कक्षा 11 को परीक्षा सञ्चालन गरेको 3 दिन पछि 53 जना विद्याथी को कोरोना test गर्दा 46 जना विद्याथी लाई कोरोना संक्रमण को पुष्टि भएको छ ।दुई विद्याथी हरु दीर्घ रोगी भएको उनीहरूको अवस्था जटिल भएको र अरु को भने अवस्था सामान्य रहेको छ।

Source: सुनखानी माध्यमिक विद्यालय डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *