फेसबुक ग्रुप Women’s Empire द्वारा १३ महिने सियोना श्रेष्ठको उपचारका लागि अार्थिक सहयोग सम्पन्न

Spread the love

फेसबुक ग्रुप women’s Empire ले सियोना श्रेष्ठको उपचारका लागि अार्थिक सहयोग गरेको छ !

१३ महिने सियोना श्रेष्ठ यतिबेला Spinal muscular Artophy SME – 1 नामक रोगसँग लडिरहेकि छिन । अनुमानित रु २५ करोड उपचारका निम्ति खर्त हुने सुचना डक्टरले जानकारि दिए पश्चात परिवारको अार्थिकबाट उपचार सम्भव नभएपछि परिवार सहयोग सँकलनमा जुटेको थियो ।

हालसम्म थुप्रै सहयोगि हातहरुको सहयोगबाट करिव ६/७ करोड रकम जम्मा भैसकेको छ । सबैजनाको सानोसानो सहयोगले नानिले नयाँ जिवन पाउने अाशका साथ थुप्रै ब्याक्तित्वहरुले सहयोग गरिहेका छन । यसैबिच सामाजिक कार्यमा अग्रसर उक्त फेसबुक ग्रुपले रु ५३४५ सहयोग गरेको छ।

हालसम्म थुप्रै सामाजिक कार्यहरु गरिसकेको यस ग्रुपले अाउनेदिनहरुमा नि थप जोश , जाँगरका साथ अझ कार्यहरु गर्ने प्रतिबद्दताका साथ अघि बढेको कुरा एड्मिन पुनम रेग्मिले बताएकि छिन । सकेसम्म सबै ठाउँबाट सहयोग जुटाउन सहयोग गर्न समेत उक्त टिमले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *