नायिका बर्षा राउतद्वारा सियोनाको उपचारको लागि रु ३०,००० सहयोग

Spread the love

नायिका बर्षा राउतले सियोना श्रेष्ठको उपचारका लागि रु ३०,००० सहयोग गरेकि छिन । १३ महिने सियोना श्रेष्ठ यतिबेला Spinal muscular Artophy SME – 1 नामक रोगसँग लडिरहेकि छिन । अनुमानित रु २५ करोड उपचारका निम्ति खर्त हुने सुचना डक्टरले जानकारि दिए पश्चात परिवारको अार्थिकबाट उपचार सम्भव नभएपछि परिवार सहयोग सँकलनमा जुटेको थियो ।

हालसम्म थुप्रै सहयोगि हातहरुको सहयोगबाट करिव ६/७ करोड रकम जम्मा भैसकेको छ । सबैजनाको सानोसानो सहयोगले नानिले नयाँ जिवन पाउने अाशका साथ थुप्रै ब्याक्तित्वहरुले सहयोग गरिहेका छन । यसैबिच चर्चित नायिका बर्षा राउतले नि रु ३०००० सहयोग गरेकि छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *