कोरोनाले स्तगित भएको कक्षा १२ को बार्षिक परिक्षा मँसिर ९ गतेबाट सुरु हुने ( Routine सहित )

Spread the love

नेपाल सरकार  शिक्षा मन्त्रालयले कक्षा १२ को बार्षिक परिक्षाको तालिका  सार्वजनिक गरेको छ । बैशाख/ जेठ तिर हुनुपर्ने परिक्षा बिश्व भर माहामारि कोरोनाले गर्दा सारिएको थियो । ४० अँकको हुने उक्त परिक्षा १ घण्टा ३० मिनेटमा सक्नु पर्नेछ ।

परिक्षा मँसिर ९ गतेबाट सुरु हुनेछ । परिक्षार्थिले समयमै प्रवेशपत्र लिएर घरमै बसि online class को सहायताले तयारि गर्न समेत शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । परिक्षा बिहान ८ बजेदेखि सञ्जालन हुनेछ ।

परिक्षा तालिका :-

कोरोनाले स्तगित भएको कक्षा १२ को बार्षिक परिक्षा मँसिर ९ गतेबाट सुरु हुने ( Routine सहित ) 1
कोरोनाले स्तगित भएको कक्षा १२ को बार्षिक परिक्षा मँसिर ९ गतेबाट सुरु हुने ( Routine सहित ) 2
कोरोनाले स्तगित भएको कक्षा १२ को बार्षिक परिक्षा मँसिर ९ गतेबाट सुरु हुने ( Routine सहित ) 3
कोरोनाले स्तगित भएको कक्षा १२ को बार्षिक परिक्षा मँसिर ९ गतेबाट सुरु हुने ( Routine सहित ) 4
कोरोनाले स्तगित भएको कक्षा १२ को बार्षिक परिक्षा मँसिर ९ गतेबाट सुरु हुने ( Routine सहित ) 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *