नाबालिकालाइ जवरजस्तिकरणिको अारोपमा २३ बर्षिय युवक पक्राउ

Spread the love


नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २३ वर्षीय शत्रुधन यादवलाई पक्राउ गरेको छ

Source: Nepal Police

Leave a Reply

Your email address will not be published. Required fields are marked *