महानायक हमालद्वारा अभिनित गित ” मन्जरि ” बिवादमा (बिवादित भिडियो सहित )

Spread the love

राजेश हमाल, प्रकाश सपूत र वर्षा सिवाकोटी एकै ठाउँ नाचेकाे देख्न पाइने भएको छ। लोकगायिका देवी घर्ती मगर र प्रकाश पराजुलीको नयाँ लोकदोहोरीमा यी तीन कलाकारको जमघट भएको हो।

गीत हिजो सोमबार गायक प्रकाश पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। यी तीन कलाकारको नृत्य हेर्न पाइने यो गीतको भिडियो देवेन्द्र बब्लुले निर्देशन गरेका हुन्। गीतमा मौसम हिमालीको कोरियाग्राफी छ।

तर रिलिज भएको केहि समय नबित्दै एकाएक गित बिवादमा परेको छ । गाएक बिर्ख बिश्वकर्माले उक्त गित पहिले नै रेकर्ड गरेको तर भिडियोमा ढिलाइ भएको बेला हुबहु गित चोरि भएर अाफ्नो भन्दा पहिले उक्त टिमले भिडियो रिलिज गरेको दावि गरेका छन ।

Link :- https://youtu.be/Wl95gdpD_O8

Leave a Reply

Your email address will not be published. Required fields are marked *